चलचित्र निर्माता संघको साधारण सभा जेठमा « Khabarhub

चलचित्र निर्माता संघको साधारण सभा जेठमा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको साधारण सभा आउँदो जेठ १४ गते हुने भएको छ ।

निर्माता संघको १४ औँ साधारण सभाबाट अध्यक्ष बनेका आकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र विकास बोर्डको प्रेक्षालय चावहिलमा संघको विशेष साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताएका छन् ।

उनले सूचना सार्वजनिक गर्दै सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूले यथाशीघ्र सदस्यता नवीकरण गरी अनिवार्य उपस्थिति जनाउन अनुरोधसमेत गरेका छन् ।

२०७३ सालमै चुनिएको कार्यसमितिले कोरोना महामारीको कारण समयमा साधारण सभाको आयोजना गराउन नसक्दा नयाँ कार्यसमितिसमेत आउन सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार