बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु  « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाराको जितपुर सिमरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिरनजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अस्पतालमा मृत्यु भएको हो ।

सिमराबाट रामवनतर्फ जाँदै गरेको ना. १९ प ८८१८ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ३५ बजे

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले