टोनीसँग नेहा रिसाएपछि… « Khabarhub

टोनीसँग नेहा रिसाएपछि…


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– बलिउडकी गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् ।

एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी  दुईको  बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कृतन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवा आमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एक पटक रिसाउदै टोनीको थाईमा कलमले घोपी दिइन्

नेहालाई टोनीले केही कुरामा चिढ्याए पश्चात नेहाले आवेशमा ती सब भएको प्रतिक्रिया दिएका छन् । कपिल शर्मा शो मा कुराकानी गर्दै नेहाले ती सब बालापन रहेको बताएकी छिन् ।’ती सब बाल्यकालको बालापन थियो । किनकी के गर्नु हुन्छ र हुन्न थाहा नै थिएन’ नेहाले भनिन् । यद्यपि पछिल्लो समय नेहाले आफ्नो परिवारको निकै ख्याल राख्ने गरेकी छिन् ।

नेहाले त्यो घटनाले आफूलाई पछुतो लागेको समेत सुनाइन । ‘मलाई नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । टोनीले ठुली भएपछि नेहा घरको आज्ञाकारी सदस्य समेत रहेको बताएका छन् । ‘नेहा अहिले सबैलाई औधी माया गर्छिन् । उनले सबैको ख्याल राख्ने गर्छिन् ।उनी बाल्यकालमा मात्र अलि रिसाहा थिइन्’ टोनीले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ४५ बजे

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय