राष्ट्रसंघका महासचिवले रुस र युक्रेनको भ्रमण गर्ने « Khabarhub

राष्ट्रसंघका महासचिवले रुस र युक्रेनको भ्रमण गर्ने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्ध अन्त्यको पहलका लागि रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् ।

उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको संयुक्त राष्ट्रसंघको समाचार संस्था युएन न्युजले जनाएको छ ।

उनले दुबै देशमा त्यहाँका विदेशमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताइएको छ ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नेछन् ।

त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

 ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नुभएको छ सहायक प्रवक्ता एरि कानेकोले भने  । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला राष्ट्रसंघका महासचिवको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ४१ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच