एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार « Khabarhub

एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरेको हो ।

सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् । उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन् ।

यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट बाग्मती प्रदेशसभामा विजयी भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना