साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण « Khabarhub

साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ । 

सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ वैशाख ११ गते भएको थियो । 

आइतबार उनको वार्षिक पुण्य तिथिको अवसर पारेर उनको अन्तिम नेवारी भाषाको पुस्तक (कुली सह याएकु) विमोचन गरिएको छ । 

पुस्तक को विमोचन प्राध्यापक केदार भक्क्त माथेमाले गरेका छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाको पनि उपस्थिति रहेको थियो। 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ५२ बजे

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई