सी डिभिजन लिगमा आरसी ३२ को दोस्रो जित | Khabarhub Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ को दोस्रो जित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले दोस्रो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले वीरगञ्ज युथ एकेडेमीलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो ।

आरसीका लागि नवीन बोहोरा, बबिन बोहोरा र विशाल पाण्डेले १–१ गोल गरे । वीरगञ्जका लागि भने ब्रिजेश चौधरीले १ गोल फर्काए ।

आरसी ३२ का नवीन बोहोरा म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५८ बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा