साराको सुन्दरता (फोटो फिचर) « Khabarhub

साराको सुन्दरता (फोटो फिचर)


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका सारा सिर्पाली अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ गत वर्ष रिलिज भयो । उक्त फिल्म व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । बरु उनले मोडलिङ गरेका म्युजिक भिडियोको चर्चा हुने गर्छ तर फिल्मको करिअर सारालाई फापेको छैन । ‘सुश्री सम्पत्ति’ बाट उनी आशावादी थिइन् तर उनले आशा गरेजस्तो सफलता यो फिल्मले दिएन ।

एक्सन स्टार निखिल उप्रेतीको फिल्म ‘रुद्र’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरिन् साराले । तर, उनको यो फिल्म पनि व्यावसायिक रुपमा असफल रह्यो । यस्तै निखिलकै अर्को फिल्म ‘पिंजडा:ब्याक अगेन’ मा पनि सारालाई देखियो । यो फिल्मले पनि सारालाई खासै राहत दिएन । सारालाई क्युट नायिकाका रुपमा फिल्म वृत्तमा चर्चा गरियो । तर, उनले अभिनय गरेका कुनै फिल्मले पनि राम्रो चर्चा पाउन सकेनन् ।

म्युजिक भिडियोमा भने सारालाई रुचाइएको छ । सामाजिक सञ्जालमा सारा त्यति सक्रिय त छैनिन् । तर, उनले कहिलेकाहीँ तस्वीर भने अपलोड गरिरहेकी हुन्छिन् । उनका तस्वीरमा दर्शकले खुबै माया दर्शाएका हुन्छन् ।

गुडिया झैँ लाग्ने साराका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : २६ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने