मुख्य प्रशिक्षकविरुद्ध राष्ट्रिय फुटबल खेलाडीद्वारा विद्रोह « Khabarhub

मुख्य प्रशिक्षकविरुद्ध राष्ट्रिय फुटबल खेलाडीद्वारा विद्रोह


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका ९ जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् ।

राष्ट्रिय खेलाडीहरूले प्रशिक्षकको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीका अनुसार खेलाडीहरूले कुनै जानकारी बिना नै होटेल छोडेर गएको खुलेको छ ।

एन्फाले खेलाडीको व्यवहारलाई अनुशासनहीन कार्यका रूपमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ३० बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च