राष्ट्रसंघका महासचिव गुटरेस युक्रेनमा « Khabarhub

राष्ट्रसंघका महासचिव गुटरेस युक्रेनमा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसङघका महासचिव एन्टोनियो गुटरेस युक्रेन पुगेका छन्। रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस युक्रेनको राजधानी किभ पुगेका हुन्।

महासचिव गुटरेसले ट्वीट गरेर आफू मस्कोपछि युक्रेन पुगेको जानकारी दिँदै मानवीय सहयोग विस्तार गर्न र द्वन्द्वग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा लैजाने कामजारी राख्ने बताएका छन्।

मस्को भ्रमणका क्रममा महासचिव गुटरेसले रुसलाई मानवीय उद्धारको काममा संयुक्त राष्ट्रसङघ र रेडक्रसको संलग्नताका लागि सहमत गराएका छन्।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ४३ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण