मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै « Khabarhub

मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर विक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर विक्री गरेको समाचार संस्था एपीले जनाएको छ ।

८७२ डलरदेखि ९९९ डलरसम्म प्रतिशेयर विक्रीबाट उनले ४ अर्ब डलर संकलन गरिएको बताइएको छ । उनले अधिकांश शेयर गत मंगलबार विक्री गरेका हुन् । मंगलबार टेस्लाको शेयरमा १२ प्रतिशतको भारी गिरावट आएको थियो ।

यद्यपि उनले टेस्लाको अरु शेयर विक्री नगर्ने बताएको एपीले जनाएको छ ।

केही समयअघि मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई ट्विटरको बोर्डले सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाँकी पैसा जुटाउनका लागि उनले साढे २५ अर्ब ऋण लिनसक्ने एपीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ३१ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह