शनिबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ५९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार