नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित « Khabarhub

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाको कारण प्रभावित भएको हो ।

वर्षा सुरु हुनु अगाडि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको छ ।

नेपालका लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ४८ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा