शहीद स्मारक सी डिभिजन लिग : आरसी ३२ को चौँथो जित « Khabarhub

शहीद स्मारक सी डिभिजन लिग : आरसी ३२ को चौँथो जित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले चौँथो जित निकालेको छ ।

लालितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले समाज कल्याण खेलकुद केन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आरसी ३२ का लागि विवेक सन्तोषीको गोल नै निर्णायक बन्यो ।

खेलको ५९ औँ मिनेटमा विवेकले गोल गरेर आरसीलाई अग्रता दिलाएका थिए । मनोहरा युनाईटेड क्लब र आएसीस क्लब आजै भिड्नेछन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : २१ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति