आँधी र चट्याङका कारण बिहारमा ११ जनाको मृत्यु « Khabarhub

आँधी र चट्याङका कारण बिहारमा ११ जनाको मृत्यु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना–  पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङका कारण् कम्तीमा ८ जनाको मृत्यु भएको छ । आँधी र चट्याङ लागेर अन्य ११ जना घाइते भएका छन् ।

सोमबार साँझ एक साथ आँधी र चट्याङ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा ३, सिओहार १, सितामार्हिमा १ र पूर्वी र पश्चिम चम्पारनमा १–१ जनाको मृत्यु भएको जनाइएको छ । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका हुन् ।

भीषण रुपमा आएको आँधीको कारण कैयो रुख र बिजुलीका पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा मंगलबारसम्म पनि पूर्ण रुपमा विद्युत आपूर्ति हुन नसकेको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : २७ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको