राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी बने « Khabarhub

राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी बने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्र बैंकको व्यवस्थापनले पाँच जना निर्देशकलाई कायममूकायम कार्यकारी निर्देशकको जिम्मा दिएको छ । यो निर्णय आज (मंगलबार) बाट लागु हुने व्यवस्थानपनले जनाएको छ ।

राष्ट्र बैंकमा कार्यरत ५ जना कार्यकारी निर्देशकले ३० वर्षे सेवा अवधिका कारण अवकास पाएसँगै पदपुर्तिका लागी ५ जना निर्देशकलाई कामूको जिम्मेवारी दिएईए हो ।

निर्णय अनुसार नरेश शाक्यले बैकिङ कार्यालय, सुमनकुमार अधिकारीले राष्ट्र ऋण व्यवस्थापन, प्रकाशकुमार श्रेष्ठले लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्था नियमन विभाग र सरिता भट्टले विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ३६ बजे

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै

के प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेर शिक्षा र स्वास्थ्यको कर हटाउन मिल्छ ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चौतर्फी विरोध भएपछि मंगलबार सामाजिक सञ्जाल