रुपको चर्चा पाउने ‘ऐश्वर्या गर्ल’ दीपिकाका १० तस्वीर « Khabarhub

रुपको चर्चा पाउने ‘ऐश्वर्या गर्ल’ दीपिकाका १० तस्वीर


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ऐश्वर्याबाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ ।

चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए ।  त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । चलचित्रलाई दर्शककले राम्रै साथ दिए ।

कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनै दीपिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ४९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६