कम्पनी रजिष्ट्रारको अतिआवश्यक बाहेकका सेवा बन्द « Khabarhub

कम्पनी रजिष्ट्रारको अतिआवश्यक बाहेकका सेवा बन्द


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ ।

कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुरु गर्ने गरी कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिए । उनले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : २० बजे

क्यूआरमार्फत १ खर्ब २५ अर्बभन्दा बढी डिजिटल कारोबार

काठमाडौं– नेपालमा डिजिटल भुक्तानी प्रयोग उल्लेख्य रूपमा बढेको छ। बुधबार सार्वजनिक

चालु आर्थिक वर्षमा व्यापार घाटा पाँच प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालमा व्यापार घाटा पाँच प्रतिशतले वृद्धि

पत्रकार श्रेष्ठमाथि सरकारी दबाब र धम्कीको विश्व प्रेस परिषद् संघद्वारा कडा निन्दा

काठमाडौं- विश्व प्रेस परिषद संघ (डब्लुएपीसी) ले वरिष्ठ पत्रकार किशोर

स्थिर लगानी १८ प्रतिशत बढीले वृद्धि हुने

काठमाडौं– चालु आर्थिक वर्षमा स्थिर क्षेत्रमा हुने लगानी वृद्धि हुने

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको