मुस्ताङमा बिन्दास उपासना (तस्वीरहरु) « Khabarhub

मुस्ताङमा बिन्दास उपासना (तस्वीरहरु)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  गत वर्ष आशा गरिएको फिल्म चलचित्र ‘क्याप्टेन’ व्यावसायिक रुपमा खासै चलेन । यो फिल्ममा अनमोल केसी र उपासना सिंह ठकुरीको शीर्ष भूमिका थियो । फिल्मले खासै चर्चा कमाउन नसके पनि अनमोलकी प्रेमिका बनेकी नवअभिनेत्री उपासना सिंह ठकुरीको भने खुबै तारिफ भयो ।

यही फिल्मबाट उनले चलचित्रमा सम्भावना बोकेकी नायिकाका रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् । हाल उनी आफ्नो दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को छायांकनमा घान्द्रुकमा छिन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन सकिन अझै केही समय लाग्नेछ ।

जम्बो टोलीका साथ मुस्ताङ पुगेकी उपासना त्यहाँ खुबै रमाएकी छिन् । सामाजिक सञ्जालमा पनि उनले मुस्ताङ र घान्द्रुक हुँदाका तस्वीरहरु शेयर गरेकी छिन् । यो फिल्ममा उपासनालाई फरक भूमिकामा देख्न पाइनेछ । र, दोस्रो फिल्मले पनि उनको वृत्तिलाई फाइदा दिने उनले आशा गरेकी छिन् ।

पछिल्लो समय धेरैको नजरमा परेकी उपासनाले मुस्ताङ तथा घान्द्रुकबाट शेयर गरेका केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरौँ तस्वीर:

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ३१ बजे

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण