तालिकाको पुछारमा रहेको मुम्बईसँग शीर्ष स्थानको गुजरात पराजित « Khabarhub

तालिकाको पुछारमा रहेको मुम्बईसँग शीर्ष स्थानको गुजरात पराजित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्स पराजित भएको छ ।

अंक तालिकाको पुछारमा रहेको मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरातलाई ५ रनले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १७८ रनको लक्ष्य भेट्न नसक्दा गुजरात पराजित भएको हो । गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

अंक तालिकाको पुछारमा रहेको मुम्बईले जितसँगै १० खेलमा ४ अंक जोडेरको छ । गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । पराजित भए पनि गुजरात शीर्ष स्थानमा कायमै छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : ५८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक