ग्ल्यामर भावना (फोटो फिचर) | Khabarhub Khabarhub

ग्ल्यामर भावना (फोटो फिचर)


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन्, भावना गुरुङ । एक दर्जनभन्दा बढी फेसन सो आयोजना र कोरियाग्राफी गरेकी उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

 गोर्खामा जन्मिएर चितवनमा हुर्केकी ५ फिट ६ इञ्च अग्ली भावना फेसन डिजाइनिङ र मेकअपमा पनि रुचि राख्छिन् । उनको डेब्यु फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । फिल्ममा उनको यात्रा सुखद बनेको छैन । तर, यात्रा भने सुरु भैसकेको छ ।

भावना जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकिनन् । लामो समयदेखि रङ्गिन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।

नेपाली फिल्म तथा म्युजिक भिडियोको दुनियाँमा सयौँ युवती आउँछन् र हराउँछन् । भावना न त चर्चित बनेर अगाडि बढेकी छिन् न त हराएकी नै छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ०१ बजे

हाइड्रोपावरमा ‘टेक एण्ड पे’ नीति, पावरहाउस बन्द गरेर आन्दोलन गर्ने ऊर्जा व्यवसायीको तयारी

काठमाडौं – सरकारले हाइड्रोपावरमा ‘टेक एण्ड पे’ ‘पीपीए’ नीति लागू

‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिकाबारे

तदर्थ समितिविरूद्ध तरुण दलको एउटा समूहले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं- नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै

पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध

‘सचिवले कानुनविपरीतको फाइल अस्वीकार गर्ने हो, मन्त्री र प्रधानमन्त्रीको दबाबमा परेँ भन्न पाइँदैन’

काठमाडौं — काभ्रेपलाञ्चोकको पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा र हदबन्दी