यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ (पाँच तस्वीर) | Khabarhub Khabarhub

यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ (पाँच तस्वीर)


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रंगीन दुनियाँमा रमाउने रहर जो कोहीको हुन्छ । चर्चामा आउन उनीहरुले अनेक फण्डा अपनाइरहेका हुन्छन् । कतिपयले त कपडा खोल्नुलाई नै प्रमुख अस्त्र बनाउँछन् । हलिउड र बलिउडमा त यसलाई सामान्य रुपमा समेत लिइन्छ ।

हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक केही तस्वीर अहिले भाइरल बनेका छन् । एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो ।

२१ वर्षीया यी अभिनेत्री सुन्दर छन् । जिउडाल पनि उस्तै मिलेको । अभिनयमा पनि पोख्त छन् । तर उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् ।

तर पछिल्लो समय उनी चलचित्रमा नदेखिए पनि चर्चामा छिन् । चर्चामा हुनुको पछाडि उनका यीनै तस्वीर हुन् ।  अमेरिकाको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल मोडेलिङहुँदै चलचित्रमा छाएकी हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ०४ बजे

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८

विचित्रको दृश्य : मन्त्री पदमै छन् तर झण्डावाला गाडी छैन, कहाँ बस्ने चिन्ताले संसद् जाँदैनन्

काठमाडौं- संघीय सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएसँगै

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५