किन हुन्छ न्युमोनिया, जोगिन के गर्ने ? « Khabarhub

किन हुन्छ न्युमोनिया, जोगिन के गर्ने ?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फोक्सोभित्र हुने न्युमोनियामा वायुथैलीमा हुने रेसाहरुमा कडापन हुँदै जाने प्रक्रियाले अक्सिजन लिने क्षमता घट्दै जान्छ  । यस्तो अवस्थामा थाहा नपाउने गरी वा प्रारम्भिक रोगको लक्षणका कारणले हुन्छ ।

पछिल्लो अवस्थामा खासगरी प्रारम्भिक रोगहरु जस्तै (पेशागत कारणहरु जस्तै इट्टा भट्टामा काम गर्नेहरु, कोइला खानीमा काम गर्नेहरुमा साना साना धुला कणहरु फोक्सोमा छिरेर हुन सक्ने फोक्सोको रोग), बाथ रोगहरु, औषधी र विकिरणले हुने शारीरिक प्रतिक्रियात्मक रोगहरुमा फोक्सोभित्र हुने न्युमोनियो हुन सक्छ ।

सामान्यतया पुराना र बल्झँदै जाने रोगहरुलाई रोक्न कठिन हुन्छ । औषधी जस्तैः अयचतष्अयकतभचयष्मक को मात्रा बढाएर रोक्ने एउटा मान्यता त छ तर यसले सँधै ठिक हुन्छ भन्ने छैन ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै