बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी « Khabarhub

बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ ।

गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका–१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्यले एक हजार दुई सय ८६ र खुल्ला सदस्यले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ५९ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट