गोरखा नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

गोरखा नगरपालिकामा कांग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखा नगरपालिकामा मत गणना जारी छ ।

हालसम्मको मतपरिणाम अनुसार गोरखा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजनराज पन्तले १ हजर ५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

उनलाई ७ सय १० मत ल्याएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्णबहादुर रानाले पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले ६ सय ३४ मत ल्याउँदै तेश्रो स्थानमा छिन् ।

त्यस्तै, गोरखा नगरपालिकामा उपमेयर पदमा पनि कांग्रेसले अग्रता लिएको छ । उपमेयर पदका लागि कांग्रेसकी उम्मेदवार मसलीमाया थोकर पुनले १ हजार ८२ मत ल्याएकी छिन् ।

त्यस्तै, एमालेबाट उपमेयरका उम्मेदवार देवीबहादुर बस्नेतले ६ सय १५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । त्यसैगरी जनता समाजवादी पार्टीबाट उपमेयर पदका प्रत्याशी नायारण खत्रीले ३ सय ५८ मत ल्याउँदै तेश्रो स्थानमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २० बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका