पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि « Khabarhub

पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकाको मतगणनामा मेयर पदका लागि नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् ।

मेयर पदका लागि एमालेका उम्मेदवार कृष्ण थापाले १ सय १३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीभन्दा उनी ४ मतले अघि छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ सय ९ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : १५ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप