रगत जाँच गराउँदा के खाने के नखाने ? यस्तो भन्छन् डा. ओम मुर्ति अनिल « Khabarhub

रगत जाँच गराउँदा के खाने के नखाने ? यस्तो भन्छन् डा. ओम मुर्ति अनिल

२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

3
Shares
  • change font
  • change font
  • change font

शरीरभित्र हुनसक्ने विभिन्न किसिमका रोग पत्ता लगाउन रगतको परीक्षण गराइन्छ । रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुँदा धेरै व्यक्तिहरु अस्पतालबाट फर्किनुभएको पनि होला ।

कतिपय रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्दा खानेकुरा खाएर रगत परीक्षण गराउँदा सही रिपोर्ट नआउँन सक्छ । त्यसैले रगत परीक्षण गराउन अस्पताल जानुअघि ध्यान दिनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मुर्ती अनिल बताउँछन् ।

रगत परीक्षण गराउँदा यस्तो कुरामा ध्यान दिनुस्

–८ देखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउने,

– शुद्ध पानी भने खान सकिन्छ,

–सुगर, कोलेस्टो, हर्मोन, भिटामीनको परीक्षण गर्दा खाली पेटमा बस्नुपर्ने अनिवार्य हुन्छ,

–रगतको परीक्षण गराउनुभन्दा दुई दिन अघिदेखी चिल्लो खानेकुरा खानु हुँदैन,

– नियमित औषधि प्रयोग गर्ने व्यक्तिले औषधि सेवन नगरी रगत परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ०८ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम