महेश बाबुको फिल्मले कमायो सय करोड  « Khabarhub

महेश बाबुको फिल्मले कमायो सय करोड 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन फिल्मका ह्यान्डसम हिरो भनेर चिनिन्छन् महेश बाबु । 

उनको फिल्म अझै साउथसँगै नर्थ इन्डियामा हिन्दी भाषामा रिलिज भएको छैन । महेशको आउँदो फिल्म ‘सरकार वारी पाता’ लाई हिन्दीमा रिलिज गरिएको छैन । उनले हालै आफू हिन्दी भाषाको फिल्ममा अभिनय गर्न आकर्षित नरहेको समेत बताएका छन् । यद्यपि फिल्मले प्रदर्शनको दुई दिनमै एक करोड बढीको ग्रस कलेक्सन गरेको छ । 

गत मे १२ बाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा एक सय करोडको कलेक्सन गरेको हो । यद्यपि दोस्रो दिन आन्ध्र प्रदेशमा कलेक्सनमा गिरावट आएको छ । पहिलो दिन ५२ करोड बढीको कलेक्सन गरेको स्टेटमा दोस्रो दिन १७ करोड मात्र कलेक्सन गरेको छ । परशुराम निर्देशित फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको अभिनय रहेको छ । 

 महेश बाबुको फिल्मले आइतबार गर्ने कलेक्सनले हिट वा फ्लप भन्ने ट्याग लगाउने छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ३३ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण