विराटनगरमा कांग्रेसको झण्डै हजार मतको अग्रता « Khabarhub

विराटनगरमा कांग्रेसको झण्डै हजार मतको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ्गको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ९ सय मतभन्दा धेरैको अग्रता लिएका छन् ।

कोइरालाले ३२७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सागरकुमार थापाले २३४७ मत ल्याएका छन् । दुई उम्मेद्वारबीच ९३१ मतको अन्तर छ ।

तेश्रो स्थानका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ११८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ३६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा