विराटनगरमा कांग्रेसका नागेश कोइराला ९ सय ३२ मतले अगाडि | Khabarhub Khabarhub

विराटनगरमा कांग्रेसका नागेश कोइराला ९ सय ३२ मतले अगाडि


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ्गको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ९ सय मतभन्दा धेरैको अग्रता लिएका छन् ।

कोइरालाले ३५१८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सागरकुमार थापाले २५८६ मत ल्याएका छन् । दुई उम्मेद्वारबीच ९३२ मतको अन्तर छ ।

तेश्रो स्थानका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ११८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : २६ बजे

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक