यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित) « Khabarhub

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ।

मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ।

कांग्रेस विजयी भएका पालिका
मनाङको नार्पाभूमि
मुस्ताङको घरपझोङ
मनाङको नासों
गुल्मीको गुल्मीदरबार
गुल्मीको रेसुङ्गा
डडेलधुराको गन्यापधुरा
हुम्लाको खार्पुनाथ गाउँपालिका
डोटीको बडीकेदार
बाग्लुङको तमान खोला
बाजुराको स्वामिकार्तिक
सोलुखुम्बुको लिखु पिके
बैतडीको शिवनाथ
सोलुखुम्बुको तिङ्ला
कास्कीको माछापुच्छ्रे
बागलुङ गलकोट
दैलेखको भैरवी
लमजुङको दूधपोखरी
पाँचथरको कुम्याक
सोलुखुम्बुको सोताङ सोलु
तेह्रथुमको फेदाप तेह्रथुम
संखुवासभाको सभापोखरी
सल्यानको कुमाख
लमजुङको दूधपोखरी गाउँपालिका
सिन्धुपाल्चोकको हेलम्बु
ताप्लेजुङको मेरिङदेन

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : १७ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी