नेप्से निरन्तर ओरालो « Khabarhub

नेप्से निरन्तर ओरालो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारको परिसूचक नेप्से बुधवारे ३.५० अंकले ओरालो लागेको छ ।

सो अंक घेटसँगै नेप्से १२७२ विन्दुमा कायम भएको छ । विगत दुई सातामा नेप्से ४७ अंकले घटिसकेको छ । बुधवार १७४ कम्पनीको १८ लाख ७१ हजार ८ सय ०९ कित्ता सेयर ५० करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

उपसमूहमा होटल ६, व्यापार ११ र अन्य समूह १ अंकले बढे भने अरु सबै घटेका छन् ।

बैंकिङ ३, विकास बैंक ४, जलविद्युत ३, फाइनान्स १, निर्जीवन बीमा ६१, उत्पादन २, माइक्रोफाइनान्स ७, जीवन बीमा २७ र म्युचुअल फण्ड ०. १५ अंकले घटेका छन् ।

बुधवार कारोबारका आधारमा ग्लोबल आइएमई बैंकले ७ करोड बराबरको कारोवार गर्दै अग्रस्थानमा रह्यो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ०१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६