९७ केजी गाँजा बरामद « Khabarhub

९७ केजी गाँजा बरामद


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सशस्त्र प्रहरीले वराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

रातीको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।

 

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : २० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ