‘बोल्ड’ सुरविनाले लेखिन्, ‘सारीमा नारी’ « Khabarhub

‘बोल्ड’ सुरविनाले लेखिन्, ‘सारीमा नारी’


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका सुरविना कार्की मुम्बईमा छिन् । लामो समयदेखि मुम्बईमा सङ्घर्ष गरिरहेकी सुरविना फिल्म क्षेत्रमा त खासै जमेकी छैनिन् । तर उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरले भने धेरै फ्यानको ध्यान भड्काउँछन् ।

हट एण्ड बोल्ड नायिका भनेर चिनिने सुरविनाले सामाजिक सञ्जालमा पनि खुबै तस्वीर शेयर गर्ने गर्छिन् । सुरविनाले हालै सारीमा रातो सारीमा सजाएर तस्वीरअपलोड गरेकी छिन् । उक्त तस्वीर उनले लेखेकी छिन्, ‘सारीमा नारी ।’ उनले सन् २०१६ मा खिचेको तस्वीर शेयर गरेकी हुन् ।

यस्तै अन्य हट तस्वीर पनि उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । हेरौँ  केही तस्वीर:

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ०६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६