फिल्ममा आउने स्मृतिको चाहना (फोटो फिचर) « Khabarhub

फिल्ममा आउने स्मृतिको चाहना (फोटो फिचर)


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी स्मृति श्रेष्ठले म्युजिक भिडियोमा काम गरिरहेकी छिन् ।

तीन दर्जनको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी ललितपुरको इमाडोलकी बासिन्दा हुन् । बाल्यकाल देखि नै नृत्यमा रुचि राख्ने स्मृतिले गरेका भिडियोहरूले नै उनलाई रजतपटमा परिचय दिएको हो ।

यद्यपि जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकेकी छैनन् । केही समयदेखि रंगीन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।

उनी अब आफ्नो करिअरलाई फरक ढंगले अगाडि बढाउन चाहन्छिन् ।  स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण स्मृति चाँडै नै यो क्षेत्रमा चम्किने सोच राख्छिन् ।

आफूमा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएको स्मृति फिल्ममा प्रवेश गर्ने यात्रामा छिन् । एक्सन र लभ स्टोरी देखाइने फिल्म रुचाउने स्मृतिले फिल्म तर्फको यात्रालाई कसरी अगाडि बढाउँछिन् ? त्यो भने हेर्न बाँकी छ । 

बाहिरी सुन्दरता झैँ अभिनयमा पनि सुन्दरता ल्याउन प्रयत्नशील स्मृतिले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १२ : ३७ बजे

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०