१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित  « Khabarhub

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा विजयी हुँदै आएका ललितपुर महानगरपालिकाको वडा नम्बर १० का नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन् ।

१० पटकसम्म वडाध्यक्ष जितेका ८१ बर्सिया व्यञ्जनकार उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकारसँग हारेका हुन् । नरसिंहले ५४३ मत ल्याउँदा भतिजा रबिमान ८२५ मत ल्याएर विजयी भएका हुन् । दुई सय ४७ बढी मतान्तरले रबिमान निर्वाचित भएका हुन् । वडामा एक हजार सा सय ८३ मत खसेको थियो ।

२०७४ सालको चुनावमा नरसिंहले ६७६ मत ल्याएर जितेका थिए । पराजित कांग्रेसका कर्मलाल व्यञ्जनकारको ६०२ मत आएको थियो ।

नरसिंह पञ्चायत, बहुदल र गणतन्त्रमा पनि निरन्तर वडाध्यक्ष जित्ने एक मात्र नेता हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : १५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला