रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा « Khabarhub

रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९०२ मत ल्याइ दोस्रो भएकी छन् । नेकपा एमालेकी बसन्ती पाण्डेले तीन हजार ३८ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना