‘असल राष्ट्रका लागि असल आमा देउ’ « Khabarhub

‘असल राष्ट्रका लागि असल आमा देउ’


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आमा । यत्ति शब्दनै व्याख्याका लागि पूर्ण छ । आमाको बारेमा कसैलाई पनि केहि भन्नै पर्दैन । सानो बच्चाले नै आमालाई राम्ररी चिनेको हुन्छ । र क्रमशः आमाको महत्व दिन प्रतिदिन बढ्दै जान्छ । आमाको यही महत्वका बारेमा विश्व प्रशिद्ध शासक, दार्शनीक तथा साहित्यकारले गरेको व्याख्या विश्व चर्चित छन् ।

आमाका बारेमा कसले के भने ?

तिमी असल राष्ट्र चाहान्छौ भने शुरुमा मलाई एक असल आमा देउ । नेपोलियन बोनापार्ट
स्वर्ग भन्दा महान कुरा खोज्नुहुन्छ भने त्यो आमा बाहेक कोही हुन सक्दैन । – श्रीराम
म जहाँ छु, जे गर्दैछु, जति गर्दै छु ती सबै कुरामा म मेरी आमाप्रति ऋणी छु । – जर्ज वासिंगटन
म जे छु, जे बन्ने आशा राख्दछु त्यो सबैको श्रेय मेरी आमालाई जान्छ । – अब्राहम लिंकन
आमाको काख यति कोमल हुन्छ की जहाँ बच्चाहरू आनन्दका साथ सुत्दछन् । – भिक्टर ह्युगो
यदि मैले कहिं कतैबाट प्रेम सिकेको छु भने त्यो सबै मेरी आमाको देन हो । – अज्ञात
आफ्नो साथमा ममतामयी आमा हुनेहरु कहिल्यै गरीब हुन सक्दैन । – अब्राहम लिंकन
संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरीब नै हुन्छ । – अज्ञात

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १० : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा