बिर्तामोडमा मेयर र उपमेयरमा एमाले विजयी « Khabarhub

बिर्तामोडमा मेयर र उपमेयरमा एमाले विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी बनेको छ । मेयरमा पवित्रा महतरा र उपमेयरमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् ।

महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गरे भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपमेयरमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । 

यसअघिको कार्यकाल बिर्तामोडको उपमेयर रहेकी महतरा जिल्लामा नगरपालिकाको मेयरमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ४४ बजे

केन्द्रीय सदस्य हारेपछि एमाले नेता विष्टले दिए राजीनामा

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी