जुम्लामा ‘पत्रकार लेखन वृद्धि पुरस्कार कोष’ स्थापना « Khabarhub

जुम्लामा ‘पत्रकार लेखन वृद्धि पुरस्कार कोष’ स्थापना


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन् । जन्मदिनमा केक काट्नु भन्दा केही रकम कोषमा जम्मा गर्न अन्य पत्रकारलाई पनि उनले अनुरोध गरेका छन् ।

अध्यक्ष शाहीले सो रकम बराबरको चेक नेपाल पत्रकार महासंघका सचिव मानदत्त रावललाई हस्तान्तरण गरेका छन् । सचिव रावलले रकम सानो भए पनि लेखन वृद्धिमा यसले महत्त्वपूर्ण योगदान खेल्ने बताए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : २२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक