भीम रावलको वडामै एमाले पराजित, स्वतन्त्र उम्मेदार बोहोरा विजयी « Khabarhub

भीम रावलको वडामै एमाले पराजित, स्वतन्त्र उम्मेदार बोहोरा विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका-६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

पालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका राजेन्द्र कुंवरले अग्रता लिएका छन् । भने नेकपा एमालेका पशुपति कुंवर दोस्रो स्थामा छन् ।
हालसम्म ९ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले सात वडामा जितेको छ । एमाले र माओवादी केन्द्रले एक-एक स्थानमा जितेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ५७ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा