युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छ: फ्रान्सेली मन्त्री « Khabarhub

युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छ: फ्रान्सेली मन्त्री


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् ।

सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ।

“हामी इमान्दार हुनैपर्छ। यदि तपाईँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाईँ झूट बोल्दै हुनुहुन्छ,” क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने