‘मेरो काम कलाकारिता गर्ने हो’  « Khabarhub

‘मेरो काम कलाकारिता गर्ने हो’ 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले आफूले पाएको भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्छन् । उनको अभिनयको चर्चा बेलाबखतमा हुने गर्छ ।

कहिले कहीँ ‘टाइप कास्ट’ को आरोप समेत खेप्ने सौगातलाई ‘हाकु काले’ को रुपमा दर्शकले चिन्छन् । ‘लूट’ पश्चात् सौगातको बढेको गति रोकिएको छैन । यद्यपि उनले सफलता पाएको फिल्मको सङ्ख्या निकै कम छ ।

यस विषयमा सौगात क्लियर छन् । ‘मैँले आफूले पाएको भूमिकालाई निभाउने हो । त्यसलाई राम्रो बनाउन मेहनत गर्ने हो । बाँकी बिजनेसको हिसाबकिताब म बुझ्दिन’ सौगातले भने । उनलाई फिल्मले गर्ने कमाइ भन्दा पनि पाउने प्रतिक्रियाको चासो हुन्छ । ‘मैँले बुझ्ने भनेको आफूले पाउने क्यारेक्टरमा गरेको काम नै हो । व्यापार त कलाकारले बुझ्ने होइन’ सौगातले भने । ‘मलाई त काम गर्न प्यारो लाग्छ ’ उनले भने ।

 सौगात अभिनीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : २१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र