हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘हिरोपन्ती २’ « Khabarhub

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘हिरोपन्ती २’


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साजिद नाडियाडवालाको फिल्म  ‘हिरोपन्ती २’ हलमा सफल हुन् सकेन । फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र नवाजुद्दीन सिद्द्की लगायतको अभिनय रहेता पनि यसले दर्शकको साथ पाएन ।

टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा एक्सन गर्दै गरेको देखिएता पनि त्यसलाई दर्शकले इञ्जोय गरेनन् । ‘हिरोपन्ती २’ टाइगरको डेब्यू फिल्म ‘हिरोपन्ती’ को सिक्वेल हो । पहिलो फिल्मले नै टाइगरको करियरलाई उचाइमा पुर्‍याएको थियो । यद्यपि सिक्वेलले ‘फ्लप’को ट्याग पायो । 

हलमा फ्लप भएपछि फिल्म ओटीटी प्लेटफर्म प्राइम अमेजन भिडियोमा रिलिज हुने भएको छ । फिल्मलाई दर्शकले आउँदो मे २७ बाट हेर्न पाउनेछन् । निर्देशक अहमद खान निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छैनन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ५२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६