‘जस्टिस वर्ल्ड टुर’ दिल्लीमा हुँदै « Khabarhub

‘जस्टिस वर्ल्ड टुर’ दिल्लीमा हुँदै


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडेली पपस्टार जस्टिन बिबरले ‘जस्टिस वर्ल्ड टुर’ अन्तर्गत आउँदो १८ अक्टोबरमा भारतको राजधानी दिल्लीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँदिल्लीको जवाहरलाल स्टेडियम गायक बिबरले लाइभ प्रस्तुति दिनेछन् ।No description available.जुन २ देखि टिकट बिक्री हुने तयारी छ । सन् २०२२ को १८ फेब्रुअरीमा क्यालिफोर्नियाको सानडियागोबाट सुरु भएको जस्टिस वर्ल्ड टुर ३० भन्दा बढी मुलुकमा आयोजना हुन् लागेको हो । भारतमा उनको यो दोस्रो कन्सर्ट हुनेछ ।  सन् २०१७ मा बिबरको ‘पर्पस वर्ल्ड टुर’ भनिएको पहिलो कन्सर्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

यसपटक जवाहरलाल नेहरु रङ्गशालामा एक लाखभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । भारतमा बिबरको फ्यान फलोइङ राम्रो छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : २३ बजे

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले