युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच भेटवार्ता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डकी प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेनेस्कीलाई युक्रेनको राजधानी किभमा भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरूले युरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ ।

राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डकी प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ५५ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको