आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै « Khabarhub

आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ ।

फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन चाहेको छ ।

राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ६ : १४ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच