काठमाडौ महानगरपालिकाको नगरसभाको बैठक जारी « Khabarhub

काठमाडौ महानगरपालिकाको नगरसभाको बैठक जारी


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौ महानगरपालिकाको नगरसभा जारी छ । नयाँ जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि पहिलो पटक महानगरपालिकाको नगरसभाको बैठक आयोजना गरिएको हो । नयाँ मेयरको जिम्मेवारी पाएलगत्तै बालेन्द्र साहले नगरसभाका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेअनुसार नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : ४४ बजे

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई