नायिका निकिता चण्डकका अनेक रुप (तस्वीरहरु) « Khabarhub

नायिका निकिता चण्डकका अनेक रुप (तस्वीरहरु)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नायिका तथा मिस नेपाल २०१७ निकिता चण्डक पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित पहिलो फिल्म ‘रानी महल’ मा अभिनय गरेकी थिइन् । तर, यो फिल्म निर्माणकै क्रममा रोकियो । यतिबेला उनी फिल्म ‘साङ्लो’ को छायांकनमा व्यस्त छिन् । विराज भट्टले निर्देशन गर्ने यो फिल्ममा उनी भट्टकै जोडी बनेर पर्दामा देखिँदै छिन् ।

मोरङकी निकिता चलचित्र ‘साङ्लो’ को भूमिका आफूलाई मन परेकाले यो फिल्म रोजेको बताउँछिन् । उनी समाजसेवामा पनि सक्रिय छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने निकिताका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : १२ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था