यति बोल्ड छिन् नीति शाह (फोटो फिचर) « Khabarhub

यति बोल्ड छिन् नीति शाह (फोटो फिचर)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् । मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनिन् । सामाजिक सञ्जालमा भने उनी निकै अपडेट रहन्छिन् ।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी छैनिन् । केही समयअघि अभिनेता प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग एक विज्ञापनमा देखिएकी थिइन् उनी ।

हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । उनले अपलोड गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ३७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने